म्याग्दी महोत्सवमा आइपुगिन एउटै खुट्टाले सबैलाई चकित पार्ने ‘रोमा’

विकल्प न्यूज/बेनी माघ ४ गते । एउटै खुटले नृत्य गरेर सवैलाई चकित पार्ने रोमा न्यौपाने म्याग्दी महोत्सवमा आइपुगेकी छिन् । महोत्सवको छैटौं दिन उनको प्रस्तुती हुने छ । साथमा नेपाल आइडलका टप १० एवम् राष्ट्रिय कलाकार उल्सन श्रेष्ठ पनि बेनी आइपुगेका छन् । को हुन रोमा ? एउटा खुट्टाले नृत्य गरेर आफ्नो परिचय स्थापित गरेको … Continue reading म्याग्दी महोत्सवमा आइपुगिन एउटै खुट्टाले सबैलाई चकित पार्ने ‘रोमा’